दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “राष्ट्र ऋण ऐन, २०५९” रहेको छ ।

(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।